यी प्रदेशमा हुनेछ आज वर्षा र हिमपात, पश्चिमी न्यूनचापीय प्रणाली अझै केही दिन रहने
baahrakhari.com · Sat Feb 24 00:42:50 GMT 2024
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही दिनयता केही प्रदेशमा छिटपुटदेखि हल्का वर्षा भएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)