स्थानीय निर्वाचनमा प्रवासमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्ने रास्वपा सांसदको माग
baahrakhari.com · Wed Aug 19 10:00:09 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले स्थानीय तहको निर्वाचनमा संसारभरमा प्रवासी नेपालीले भोट हाल्न पाउने व्यवस्थाको माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद विपिन आचार्यले नोट चल्ने भोट नचल्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)