कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस आजको राशिफल
ratopati.com · Tue Oct 20 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल कार्तिक ४ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर २१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–दशमी, बिहान १० बजेर ५१ मिनेट उप्रान्त एकादशी । नक्षत्र–धनिष्ठा, बेलुकी ५ बजेर ५३ मिनेट उप्रान्त शतभिषा । योग–गंड, बेलुकी ११ बजेर ५१ मिनेट उप्रान्त वृद्धि । करण–गर, बिहान १० बजेर ५१ मिनेट उप्रान्त वणिज, बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कुम्भ । दशैको टिका ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)