मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ब्रम्हायणी मन्दिरमा मेला सुरु

barnanmedia.com · Tue Oct 20 23:09:39 GMT 2026

बडा दसैँको नवौँ दिन महानवमीका दिन मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएसँगै ब्रम्हायणी मन्दिरमा मेला सुरु भएको छ ।

नवदुर्गा मन्दिरबाट महिषासुरको प्रतीक मानिने निक्खर राँगो अर्थात् खःमेयलाई दौडाउँदै ब्रम्हायणी मन्दिर पुर्‍याएर बध गरेसँगै ब्रम्हायणी मन्दिरमा जात्रा सुरु भएको हो । ब्रम्हायणीको दर्शन गर्न र मेला भर्न रातभर मन्दिरमा मेला लाग्ने गर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)