मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

rajdhanidaily.com · Thu Nov 23 22:59:00 GMT 2023

काठमाडौं । मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासले भन्यो : ८५ हजार जरिमाना तिरेर स्वदेश फर्कनुस्

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)