मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लयाण्डसँग खेल्दै अफगानिस्तान

thahakhabar.com

काठमाडौं : आइसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र इङल्याण्डबीच खेल हुदैछ। भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार सवा २ बजे शुरू हुने छ।

जारी क्रिकेट विश्वकपमा इङल्याण्डले आफ्ना दुई मध्ये एक खेलमा जित र एक हार बेहोरेको छ। अफगानिस्तानले आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)