संसद जोगियो अब पार्टी जोगाउन लाग्छौँ : नेता भुसाल
khabarhub.com · Sun Jul 18 18:06:18 GMT 2021
काठमाडौँ- एमाले नेता घनश्याम भुसालले संसद जोगिएको र अब पार्टी जोगाउन लाग्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नेता भुसालले एमाले जोगाउनका लागि अब पहल गर्ने बताएका हुन् । संसद जोगाउनुपर्ने भएको र जोगाइएको उनले दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)