आगामी राष्ट्रपतिबारे एमाले र माओवादी टसका मस
janaaastha.com
नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रपति निर्वाचनमा सबै दलसँग छलफल गर्ने र राष्ट्रिय सहमतिमै राष्ट्रपति छान्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा हिजो र आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्ने निर्णय सर्वसम्मत पारित गरेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)