एमाले १० औं नम्बरमा
hamrakura.com · Wed Aug 10 00:00:00 GMT 2022
काठमाडौं । नेकपा एमालेले चुनावका लागि दल दर्ता गराएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन गराउने भएसँगै एमालेले मङ्गलवार दल दर्ता गराएको हो ।
दल दर्ता गराउन एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेता निर्वाचन आयोग पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)