मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नागरिकमा बिमाको पहुँच

rajdhanidaily.com · Mon Jul 11 23:22:53 GMT 2022

राज्यले बिमा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरेको भने पनि हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बिमाको पोलिसीअन्तर्गत बिमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाको पनि समावेश गरिएको छ । बिमा समितिको प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म २५ प्रतिशत मात्र बिमाअन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षमा नागरिकमा बिमासम्बन्धी ज्ञान बढेको हुनाले बिमाप्रति मानिस उत्साहित भएको देखिन्छ । हाल देशमा १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र २ वटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेका छन् । विभिन्न बिमा कम्पनीले ३ हजार २ सय ७९ वटा कार्यालयमार्फत बिमा सेवा दिँदै आएका छन् । जेठ मसान्तसम्म जीवन बिमा र निर्जीवन बिमाअन्तर्गत ९० अर्ब रूपैयाँ जम्मा गरेको बिमा समितिले जनाएको छ ।

बिमा’bout विभिन्न प्रशिक्षण तथा प्रचारप्रसार बढाइएकाले बिमा कार्यक्रममा नागरिकको सहभागिता बढ्न गएको छ

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)