वीरगन्जसँग इलाम पराजित
thahakhabar.com
काठमाडौं : नेपाल सुपर लिग फुटबलमा स्पोर्टिङ इलाम एफसी, वीरगन्ज युनाइटेडसँग २-१ ले पराजित भएको छ।
यससँगै वीरगन्जले लिगमा पहिलो जित निकालेको छ। खेलको १४ औं मिनेटमा सुरज बस्नेतले दिएको पासमा पेनाल्टी बक्सभित्र रहेका आशिष चापागाईंले गोल गरेका थिए। यससँगै इलामले पहिलो हाफको सुरुमै अग्रता बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)