नोट चल्ने, भोट नचल्ने प्रवृत्तिको अन्त्य होस् : आचार्य
ratopati.com · Wed Aug 19 10:37:17 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकार दिन माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले प्रवासमा रहेका नेपालीले मत हाल्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)