पाँचथरमा फैलिएको रेबिज नियन्त्रण उन्मुख, पशु बिमा नहुँदा राहत र क्षतिपुर्ती छैन
ekantipur.com · Wed Aug 19 10:46:08 GMT 2026

पाँचथरमा फैलिएको रेबिज नियन्त्रण उन्मुख, पशु बिमा नहुँदा राहत र क्षतिपुर्ती छैन
रेबिज संक्रमित कुकुरले एउटै ग्वालीमा बाँधेका चौपायालाई टोकेपछि कतिपय किसानको गोठ रित्तो भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)