सप्तकोशीको कटानले श्रीलङ्का टापुका सात परिवार विस्थापित
bishowkhabar.com · Wed Aug 19 10:47:24 GMT 2026

काठमाडौं– सप्तकोशी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ स्थित श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्थासहित स्थानान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)