पुनरागमन जितसहित म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा
onlinekhabar.com · Sun Mar 30 17:40:19 GMT 2025
१७ चैत, काठमाडौं । एर्लिङ हालाण्डले एकै खेलमा पेनाल्टी मिस र गोल गर्दा म्यानचेष्टर सिटीले बर्नमाउथमाथि पुनरामगन जित निकाल्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सिटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै बर्नमाउथलाई २-१ ले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)