राष्ट्रियसभाका सदस्यद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
reportersnepal.com · Wed Aug 19 10:54:22 GMT 2026

काठमाडौँ, ३ भदौ । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको खानेपानी आयोजना सञ्चालन गर्न ढिलाइ हुनलागेकाले सरकारको ध्यानाकर्षण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)