मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनी सैनिक अखडामा रुसी फौजद्वारा ३० वटा क्षेप्यास्त्र प्रहार, ३५ जनाको मृत्यु

baahrakhari.com · Sun Mar 13 17:45:00 GMT 2022

किभ । युक्रेनको एउटा सैनिक अखडामा रुसी फौजबाट भएको भयानक आक्रमण देख्नेहरूले पोल्यान्डको सीमाना नजिक भटाभट क्षेप्यास्त्र खस्दा त्यहाँको आकास नै रातो दखिएको बताएका छन् ।

निरन्तर जारी रहेको द्वन्द्वको कारण पोल्यान्ड छिर्ने युक्रेनी शरणार्थीहरूले प्रयोग गरिरहेको एउटा प्रमुख सीमा द्वार नजिकको याभोरिभ सैनिक तालिम अखडामा भएको यस भीषण आक्रमणमा कम्तीमा ३५ जनाको ज्यान गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)