मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिन्दू राष्ट्रको कुरा उठाएर शेरबहादुरजीले बीपीको अपमान गर्नुभयो : भट्टराई

ekantipur.com · Wed Aug 19 10:58:31 GMT 2026

हिन्दू राष्ट्रको कुरा उठाएर शेरबहादुरजीले बीपीको अपमान गर्नुभयो : भट्टराई

बाबुराम भट्टराईले भने : पाँच महिना विदेश बसेर आउनेबित्तिकै उहाँले कसको कुरा बोल्नुभयो भन्ने लाग्छ । यो उहाँको आफ्नो भनाइ पनि होइन, सच्याउनुपर्छ भन्ने पनि लाग्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)