राप्रपाले बागमती संसदीय दलका नेता उद्धव थापालाई हटाउन तयारी थाल्यो
ekantipur.com · Wed Aug 19 10:57:44 GMT 2026

राप्रपाले बागमती संसदीय दलका नेता उद्धव थापालाई हटाउन तयारी थाल्यो
केन्द्रको निर्देशन अवज्ञा गर्दै बागमतीमा एमाले–नेकपा गठबन्धनसँग मिलेर सरकार गठन प्रक्रियामा सहभागी भएपछि राप्रपाले संसदीय दलका नेता उद्धव थापामाथि कारबाहीको तयारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)