दार्चुलाको हुति गाउँको अनौठो हरिण जात्रा
ratopati.com · Wed Oct 21 00:25:00 GMT 2026

दार्चुला । हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको अद्भुत सांस्कृतिक परम्परा ‘हरिण जात्रा’ सुदूरपश्चिमको एक विशिष्ट पहिचान हो।
सुदूरपश्चिमको दार्चुलास्थित ब्यास गाउँपालिका–६, हुति गाउँमा हरेक वर्ष विजयादशमी अर्थात् टीकाको दिन मनाइने यो जात्रा केवल उत्सव मात्र होइन; इतिहास, अध्यात्म, लोकविश्वास र नेपाली मौलिक संस्कृतिको जीवन्त दस्ताबेजसमेत हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)