आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी बस्यो, जापानी येनको मूल्य १ पैसा बढ्यो
barnanmedia.com · Wed Oct 21 00:16:36 GMT 2026

नेपाल राष्ट्र बैंकले आज कात्तिक ४ गते (अक्टोबर २१) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ।
आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बसेको छ भने युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरको भाउ बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)