बढ्दो नसर्ने रोगको चुनौती: मुटु रोगबाट जोगिन स्वस्थ जीवनशैली अपनाउन चिकित्सकको सुझाव
barnanmedia.com · Wed Jul 01 03:13:38 GMT 2026

हाल नसर्ने रोगको महामारी निकै विकराल छ । विगतमा सर्ने रोगको महामारी भए जस्तै अचेल व्यस्त, बिलासी जीवन शैली, तनाव व्यवस्थापनमा समस्या, एकल परिवार, महत्वकांक्षा, जथाभावी खानपिन, पत्रु खानामा बढ्दो रुची, धूम्रपान, मद्यपानको सेवन, भौतिक साथीभाइ भन्दा अभौतिक साथीभाइ( Virtual friend) आदि यस्ता कारणहरूले नसर्ने रोगको अवस्था भयावह भएको छ ।
मुटु रोगबाट बच्न सन्तुलित भोजन, नियमित व्यायाम, र धुम्रपानबाट टाढा रहनु सबैभन्दा महत्त्वपूर्ण कदम हुन्। उच्च रक्तचाप, कोलेस्टेरोल, र मधुमेहजस्ता समस्यालाई समयमै नियन्त्रणमा राखेर गम्भीर हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)