७९ वर्षीय पूर्वराष्ट्रपति जुमालाई पुनः जेल फर्किन आदेश
baahrakhari.com · Wed Dec 15 17:59:00 GMT 2021
दक्षिण अफ्रिका । बुधबार पूर्वराष्ट्रपति याकोब जुमालाई जेल फिर्ता हुन एक अदालतले आदेश दिएको छ । अदालतले उनलाई सेप्टेम्बरमा स्वास्थ्य समस्या देखिएको भनी परेको निवेदनमाथि सुनुवाई गर्दै उपचारका लागि अस्थायीरूपमा रिहा गरिएको थियो ।
जुमालाई स्वास्थ्यसम्बन्धी ‘पेरोल’मा राख्ने निर्णयलाई अदालतले ‘गैरकानुनी’ ठहर गर्दै बाँकी सजाय बिताउन पुनः जेलमा फिर्ता हुन उच्च न्यायालयका न्यायाधीश इलियास माटोजेनको फैसलामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)