चोलेन्द्रको महाअभियोग निष्क्रिय पार्ने महासचिवको पत्रविरूद्ध रिटको सुनुवाइ हेर्दाहेर्दैमा
setopati.com · Wed Aug 19 11:11:00 GMT 2026

पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग निष्क्रिय पार्ने संसद सचिवालयका तत्कालीन महासचिव भरतमणि गौतमको पत्र विरूद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ।
बुधबार संवैधानिक इजालासमा यस रिटमा बहस भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)