चोलेन्द्रको महाअभियोगसँग जोडिएको मुद्दा 'हेर्दाहेर्दै'मा
ratopati.com · Wed Aug 19 11:15:42 GMT 2026

काठमाडौँ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगसँग जोडिएको मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
मुद्दा आउँदो भदौ १० गतेका लागि पेसी तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)