सामुदायिक वनमा ५ थान बन्दुक
janaaastha.com

कपिलवस्तुको एउटा सामुदायिक वनमा पाँच थान भरुवा बन्दुक फेला परेको छ । वाणगंगा नगरपालिका–९, जिनुवास्थित कालिका सामुदायिक वनमा ती बन्दुक बेवारिसे अवस्थामा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)