मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार बन्यो नेस स्पोर्ट ग्लोबल

kendrabindu.com · Wed Aug 19 11:19:17 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले नेस स्पोर्ट ग्लोबललाई आफ्नो रणनीतिक साझेदारका रूपमा भित्र्याएको छ । नेपाली क्रिकेटको विकास तथा अन्तर्राष्ट्रियस्तरमा यसको सम्भावनालाई थप विस्तार गर्ने उद्देश्यसहित दुई संस्थाबीच रणनीतिक साझेदारी भएको हो ।

साझेदारीसम्बन्धी सम्झौतामा नेस स्पोर्ट ग्लोबलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत निसान्त अल्भारेस र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)