मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशी पर्यटकले नेपालमा अन्तर्राष्ट्रिय कार्डबाट क्यूआरमार्फत भुक्तानी गर्न सक्ने

bishowkhabar.com · Wed Aug 19 11:19:10 GMT 2026

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि विद्युतीय भुक्तानीलाई थप सहज, सुरक्षित र आधुनिक बनाउन नेपाल क्लियरिङ हाउस, हिमालयन बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतापछि नेपाल आउने विदेशी पर्यटकले आफ्ना अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी नेपालका क्यूआर भुक्तानी स्वीकार गर्ने व्यापारीकहाँ सहजै भुक्तानी गर्न सक्ने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)