बालेन प्रधानमन्त्री भएयता ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा
baahrakhari.com · Wed Aug 19 11:18:53 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भए यताको पाँच महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा परेका छन् ।
बालेन २०८२ चैत १३ गते प्रधानमन्त्री भएयता उक्त संख्यामा सरकारी कर्मचारी विभिन्न कारबाहीमा परेका हुन् ।“गत चैतदेखि साउनसम्म अनुगमन गरिएका कार्यालयहरूको संख्यामा झन्डै तीन गुणाले वृद्धि गरी ९२४ पुर्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)