मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज कुन राशिलाई कति शुभ ? हेर्नुहोस् राशिफल

ajakoartha.com · Wed Oct 21 00:28:00 GMT 2026

काठमाडौं- वि।सं।२०८३ साल कार्तिक ४ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर २१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–दशमी, बिहान १० बजेर ५१ मिनेट उप्रान्त एकादशी । नक्षत्र–धनिष्ठा, बेलुकी ५ बजेर ५३ मिनेट उप्रान्त शतभिषा । योग–गंड, बेलुकी ११ बजेर ५१ मिनेट उप्रान्त वृद्धि । करण–गर, बिहान १० बजेर ५१ मिनेट उप्रान्त वणिज, बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कुम्भ । दशैको टिका ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २७ मिनेट । दिनमान २८ घडी २० पला ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)