नेपाल लाइभ समाचार [२०७८ चैत ५]
nepallive.com · Sat Mar 19 16:55:00 GMT 2022
१. प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा खिम्ती पावर सवस्टेशनको उद्घाटन, बुढीगण्डकी र पश्चिम सेती आयोजना सरकारले अघि बढाउने दाबी, पीपीएको प्रक्रियामा पनि उचित निर्णय लिइने उल्लेख । (प्रधानमन्त्रीद्वारा खिम्ती पावर सवस्टेशनको उद्घाटन)
२. गठबन्धन दलले चुनावमा बेथिति गर्न सक्ने भन्दै कार्यकर्तालाई जबरजस्त तयार भएर खटिन एमाले अध्यक्ष ओलीको निर्देशन, स्यालहरुको मोर्चा कसेर हात्तीको शिकार गर्न नसकिने तर्क । (कार्यकर्तालाई ओलीको निर्देशन)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)