नोइज क्यान्सलेसन भएको अहिलेसम्मकै सस्तो इयरबड्स ल्याउँदै नथिङ, कति होला मूल्य ?
techpana.com · Sat Jul 10 16:26:30 GMT 2021
काठमाडौं । वनप्लसका संस्थापक कार्ल पेईको कम्पनी नथिङले यही जुलाई २७ मा आफ्नो पहिलो इयरबड्स सार्वजनिक गर्दैछ । जसको मूल्य ९९ डलर अर्थात १० हजार रुपैयाँ माथि पर्ने बताइएको छ ।
जसमा एक्टिभ न्वाइज क्यान्सलेसन (एएनसी) फिचर रहने कम्पनीका संस्थापक पेईले खुलाएका छन् । एएनसीका लागि हरेक इयरबडमा तीन वटा माइक रहनेछन् । कम्पनीका अनुसार सुरुवाती समयमा यो इयरबड्स बेलायत, भारत, युरोप र उत्तरी अमेरिकामा सार्वजनिक गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)