तत्कालीन प्रधानन्यायाधीश जबरामाथिको महाभियोग फुकुवाविरुद्धको रिट 'हेर्दाहेर्दै' मा
annapurnapost.com · Wed Aug 19 11:15:53 GMT 2026

काठमाडौं : तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी संघीय सचिवालयले दिएको पत्रविरुद्ध दायर रिट हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधानमल्ल,कुमार रेग्मी,विनोद शर्मा र शारङ्गा सुवेद सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)