मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जलविद्युत् आयोजनाले उठिबास

gorkhapatraonline.com · Fri Mar 03 00:50:45 GMT 2023

नवराज श्रेष्ठ

रामेछाप, फागुन १९ गते । रामेछापको उमाकुण्ड गाउँपालिका–२ का खम्बध्वज बस्नेतलाई दिनमा भोक र रातमा निद्रा हराएको छ । गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूका कारण बस्नेतको घरबास उठ्ने अवस्थामा पुगेको छ । जलविद्युत् आयोजनाहरूले आयोजना निर्माणका लागि सामग्री ल्याउन मनलाग्दी रूपमा सडक ठूलो बनाउँदा बस्नेतको घर पहिरोले तानेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)