मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीका झण्डै ७५ प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच

onlinekhabar.com · Wed Aug 19 11:19:55 GMT 2026

३ भदौ, काठमाडौं । कर्णाली प्रदेशका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच पुगेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्‍ठका अनुसार आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०८२ फागुनसम्म कर्णाली प्रदेशका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)