स्थानीय तह निर्वाचनमा प्रवासी नेपालीले मतदान गर्न पाउनेगरी काम थाल्न सरकारको ध्यानाकर्षण
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले रोजगारीको सिलसिलामा विदेश गएका नेपालीहरुले आगामी स्थानीय तहको निर्वाचनमा मतदात गर्न पाउनुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले रास्वपाको क्यान्डिडेट क्लवमा विश्वभरीका पार्टी कार्यकर्तामार्फत उम्मेदवार चयन गर्ने प्रक्रियाको शुभारम्भ भएको उल्लेख गर्दै प्रवासमा रहेका नागरिकले समेत आउँदो स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउनुपनेृ बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)