वर्षाबाट भएको क्षतिमा तत्काल उद्धार र राहतमा जुट्न सांसदहरूको माग
bishowkhabar.com · Wed Aug 19 11:29:11 GMT 2026

काठमडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन माग गरेका छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसदहरूले वर्षा र बाढीपहिरोका कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा जोखिममा रहेका बस्तीको सुरक्षा गर्न सरकारसँग आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)