मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ल्वाङ–कपुरले कोरोना संक्रमितमा साँच्चिकै अक्सिजन बढाउँछ ? विज्ञको यस्तो राय

lokaantar.com · Wed May 26 00:53:18 GMT 2021

सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिबारे सचेत रहनुहोला । फेसबूक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिबारे वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् ।

यस्ता विधि प्रयोग नगर्न विज्ञहरूले सचेत गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)