चन्द्रागिरि रिर्सोटमा नेपालको घोषणा: एमाले कम्युनिष्ट पार्टी रहेन
hamrakura.com · Mon Aug 23 00:00:00 GMT 2021
काठमाडौं । एमालेबाट विभाजित भएर नयाँ दलका लागि सनाखत गर्न चन्द्रागिरि रिसोर्टमा जम्मा भएका नेपाल पक्षीय केन्द्रीय सदस्यहरूलाई माधवकुमार नेपालले एमाले कम्युनिष्ट पार्टी नरहेको घोषणा गरेका छन् । साँझ आफू निकटका नेताहरूलाई नयाँ दलको घोषणापत्र, विधान तथा राजनीतिक प्रतिवेदन अध्ययन गरेर सुझाव दिन आग्रह गर्दै नेपालले एमालेबाट विभाजित हुनुको कारण बताएका थिए ।
उनले एमालेको नेतृत्व पूर्णतः दक्षिणपन्थी भासमा गएको जनाउँदै एमाले केपी शर्मा ओलीको प्राइभेट कम्पनीजस्तो भएको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)