बाढीपीडितलाई तत्काल राहत दिन सांसदहरूको माग
nepalnews.com · Wed Aug 19 11:34:19 GMT 2026

काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसदहरूले अविरल वर्षाका कारण मुलुकका केही क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले तत्काल उद्धार र राहतमा ध्यान दिन आग्रह गरेका छन्।
यसैगरी, सांसदहरूले विश्वविद्यालय शिक्षालाई उत्कृष्ट बनाउनुपर्ने, तराईका कतिपय क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएकाले सहज बनाउनुपर्नेमा पनि जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)