आज नेपाल प्रहरीको नि:शुल्क बस सेवा कुन-कुन रुटमा चल्दैछ ?
corporatenepal.com · Wed Oct 21 00:42:26 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले बडा दशैंको अवसरमा काठमाडौँ उपत्यकामा सर्वसाधारणको सुविधालाई मध्यनजर गर्र्दै उनीहरुको आवागमनका सहज बनाउनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। प्रहरीले तीन वटा रूटमा यही कात्तिक ३ र ४ गते तीन वटा रुटमा उक्त सेवा सञ्चालन गरेको हो ।
रूट नम्बर १ अनुसार नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालसम्म बस सञ्चालन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)