रोनाल्डो विश्वकप छ्नोटमा सर्वाधिक गोल गर्ने खेलाडी
ratopati.com · Tue Oct 14 20:53:00 GMT 2025
काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
लिस्बनमा मंगलबार राती हंगेरी विरुद्धको खेलमा गोल गर्दै उनले यो कीर्तिमान कायम गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)