बार्सिलानाविरुद्व पीएसजीको रोमाञ्चक जित
baahrakhari.com · Wed Oct 21 00:58:18 GMT 2026
काठमाडौं । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाविरुद्व ४–२ को जित निकालेको छ ।
मंगलबार पार्क डेस प्रिन्सेसमा घरेलु टोली पीएसजीलाई जित दिलाउन डिजिरे डुए, लुकास हर्नान्डेज, भिटिन्हा र फावियन रुइजले एक–एक गोल गरे । बार्सिलोनाका जाभी एस्पर्ट र लामिन यामलले एक–एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)