ट्रम्प प्रशासनद्वारा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
setopati.com · Wed Oct 21 01:01:45 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएका हुन्। उनका अनुसार ट्रम्प प्रशासनले इतिहासमै अन्य कुनै पनि प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)