हिमाल आरोहणका लागि ४१ समूहका ३८१ जनाले लिए अनुमति
khabarhub.com · Wed Apr 09 17:02:14 GMT 2025
काठमाडौं – वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका तीन सय ८१ जनाले अनुमति लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)