बागमतीमा एमाले, नेकपा र राप्रपाबीच टुंगियो मन्त्रालय भागबन्डा, कुन दललाई कति ?
ekantipur.com · Wed Aug 19 11:54:39 GMT 2026

बागमतीमा एमाले, नेकपा र राप्रपाबीच टुंगियो मन्त्रालय भागबन्डा, कुन दललाई कति ?
बागमतीमा अब बन्ने सरकारमा नेकपाले सभामुखसहित २ मन्त्रालय, एमालेले मुख्यमन्त्रीसहित ३ र राप्रपाले ३ मन्त्रालय पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)