मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजा युद्धपछिको पहिलो निर्वाचन : इजरायलको सत्ता कसको हातमा जाला?

ratopati.com · Wed Oct 21 01:15:00 GMT 2026

तेल अभिभ । गाजामा प्यालेस्टिनीहरूमाथिको नरसंहार र लेबनान तथा इरानमाथिको युद्धपछिको पहिलो आम निर्वाचनमा २६औँ नेसेट (संसद्) चुन्न इजरायलीहरू अक्टोबर २७ मा मतदान गर्दैछन्।

इजरायलको इतिहासमा सबैभन्दा लामो समय (१९ वर्ष) प्रधानमन्त्री बनेका बेन्जामिन नेतन्याहु भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेकै अवस्थामा अर्को कार्यकालका लागि प्रतिस्पर्धा गर्दैछन्। उनको लिकुड पार्टी र यसले नेतृत्व गरेको अति-दक्षिणपन्थी गठबन्धन यहुदी-नेतृत्वको विपक्षी ब्लकसँग कडा प्रतिस्पर्धामा छ। १२० सिट भएको इजरायली संसद् (नेसेट) मा कुनै पनि पक्षले स्पष्ट बहुमत ल्याउने छाँटकाँट देखिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)