एकै निर्वाचनमा दुई पटक जित्ने वसन्त नेम्वाङ !
news24nepal.tv · Wed Nov 30 00:24:33 GMT 2022
फिदिम । पाँचथरमा फेरी वसन्तकुमार नेम्वाङ नै विजयी भएका छन् । समानुपातिक मतपेटिकामा भेटिएका प्रत्यक्षतर्फको मत भेटिएपनि जोड्ने सहमतिपछि भएको मतगणनामा पनि नेम्वाङ नै विजयी भएका हुन् ।
यसअघि प्रत्यक्षतर्फको मत गनिसक्दा एमालेका नेम्वाङले काँग्रेसका सहमहामन्त्री समेत रहेका उम्मेदवार भीष्मराज आङ्देम्बेलाई ४७ मतले पराजित गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)