मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनका पहाडमा गाँजा रोपेर भए पनि युवालाई रोजगार बनाउँछु : उम्मेदवार न्यौपाने

lokaantar.com · Thu Apr 06 00:51:34 GMT 2023

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सांसद भएर कानून उल्लंघन गरेकाले अहिलेको अवस्था आएको नेकपा एमाले चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामप्रसाद न्यौपानेले बताएका छन् ।

कानूनका कुरा गर्ने तर तीनै व्यक्तिले कानून उल्लंघन गरेकाले जनताले उनको द्वैध चरित्रको मूल्यांकन गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)