स्थानीय तहले आफूखुसी गरेका कर्मचारीको बढुवा बदर
nayapatrikadaily.com · Fri Aug 19 00:39:00 GMT 2022
झापाका दमक र शिवसताक्षी तथा धनकुटा नगरपालिकाले गरेको बढुवा बदर, प्रदेश लोकसेवासँग परामर्श नलिएको आरोप
आफूखुसी कानुन बनाएर कर्मचारीको बढुवा गर्ने प्रदेश १ का स्थानीय तहको निर्णय बदर भएको छ । प्रदेश लोकसेवा आयोगले तीन नगरपालिकाले आफूखुसी कानुन बनाएर बढुवा गरेका कर्मचारीको बढुवा बदर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)